५ जना भन्दा बढि यात्रु राख्न नमिल्ने हेलिकोप्टरमा ७ जना किन राखियो ? – नेता योगेश भट्टराई

249

काठमाडौं / ताप्लेजुङमा भएको दुर्घटनका सम्बन्धमा नेकपा नेता योगेश भट्टराईले यस्तो प्रश्न  उठाए जसबारे अहिले सोच्नै पर्ने विषय बनेको छ ।

त्यस क्षेत्रमा सानो हेलिकोप्टरमा ५ जना भन्दा बढि यात्रु राख्न नमिल्नेमा बुधबार दुर्घटना भएको हेलिकोप्टरमा ७ जना किन राखियो भन्दै भट्टराईले प्रश्न उठाएका हुन् ।

बुधबार साझ सामाजिक संजलामा लेख्दै नेता भट्टराईले यस्तो प्रश्न उठाए ।  उनले आफ्नो स्टाटसमा लेखेका छन् ‘भीआइपी उडानमा पाइलट सहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले। तर, आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here