गायक कृष शर्माको नँया गित ‘तिम्रो नजर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द संगीत तथा एरेन्ज सागर बिरहीको रहेको यस गीतमा गायक कृष शर्माले सुमधुर आवाज भरेका छन् ।
छायाँकार ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेको यस म्युजिक भिडियोलाइ निर्देशक शिब बिकले निर्देशन गरेका छन् । लक्ष्मी सापकोटा ‘प्रिन्सु’ ले निर्माण गरेको यस भिडियोमा मोडल सुनिल क्षेत्रि तथा एलिशा शर्माको अभिनय देख्न सकिन्छ
भिडियो हेर्नुहोस :


















