भो मायां लाउंदिन चलचित्रको टाईटल गीतको भिडियो सार्बजनिक

301

काठमाडौं / चलचित्र निर्माता तथा निर्देशक म्याक्टेन कालुको निर्माणधिन चलचित्र भो मायां लाउंदिनको टाईटल गीत सार्बजनिक भएको छ।

साईराम पिक्चर्सले सार्बजनिक गरेको गीतमा अभि शर्मा विर्जन मिजार, प्रमिला बिसी लक्ष्मी शाहीले अभिनय गरेका छन् ।

चलचित्र भो मायां लाउंदिनलाई म्याक्टेनकालुले निर्माण तथा निर्देशन गरिरहेका छन् । सार्बजनिक पहिलो भो मायां लाउंदिन गीतलाई अञ्जु पन्त रअमित रसाईलीको स्वर रहेको गीतलाई अर्जुन पोख्रेलले संगीत दिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here