दुई मिनेटमै १ अर्ब डलर डुब्यो

87

एजेन्सी  / इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयरमा बिहिबार ८.१८ प्रतिशत गरिएको छ । कम्पनीको मार्केट क्याप ४.१२ अर्ब डलर घटेको थियो । । सेयर यसकारण खस्किएपछि जनवरी–मार्च त्रैमासिकमा टेस्लाको वाहन बिक्रि ३१ घटेको थियो । कम्पनीको इतिहासमा यो सबैभन्दा ठूलो त्रैमासिक गिरावट भयो । टेस्लाले बुधबार वाहन बिक्रिको आँकडा जारी गरेको थियो । कम्पनीको इतिहासमा यो सबैभन्दा ठूलो त्रैमासिक गिरावट मानिएको छ । टेस्लाले बुधबार वाहन बिक्रिको आँकडा जारी गरेको थियो ।

मस्कको सम्पत्ति ९१.४ करोड डलर घट्योः

न्यूयोर्क सेयर बजार खोलिएको दुई मिनेट भित्रै टेस्लाको सेयरमा आएको गिरावटले मुख्य कार्यकारी अधिकारी एलन मस्कको नेटवर्थ ९१.४ करोड डलर घटेर २२.५ अर्ब डलर रह्यो । उनको कूल सम्पत्तिमा टेस्लाको शेयरहोल्डिङ समावेश
छ ।

बिहिबार इन्ट्रा–डेमा टेस्लाको शेयरमा ११ प्रतिशतसम्म गिरावट आएको थियो । यसले मस्कको नेटवर्थमा १ अर्ब डलरसम्मको क्षती दर्ता गरिएको रहेछ । तर पछि केही भरपाई भयो किनभने शेयर तल्ला स्तरबाट रिकभर भयो र ८.१८ प्रतिशतको गिरावटसहित कारोबार समाप्त भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here