वाईडबडी भ्रष्टाचार काण्ड : ओली, प्रचण्ड र देउवाकै संलग्नता रहेको त्रिपाठीको आरोप (भिडियोसहित)

263

काठमाडौं / सांसद हृदेश त्रिपाठीले वाईडबडी जहाज खरिद प्रकरणमा राजनीतिक दलका प्रमुख तीन ठूला दलका शीर्ष नेताहरु संलग्न रहेको आरोप लगाएका छन् ।

वाईडबडी जहाज खरिद खोटाला प्रकरणमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिका सदस्यहरुलाई तीनका पार्टीका अध्यक्षहरुले सात्तो खाएको र अहिलेसम्म ती सदस्यहरुको सात्तो नफर्किएको पनि उनले टिप्पणी गरे ।

शुक्रबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा उनले यस्तो बताएका जनाउँदै नेपालका संवैधानिक आयोगहरु निकम्मा भएको पनि गम्भिर आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here