बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार घाइते

320

पोखरा / विप्लव समूहले पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै राखेको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका अमलदार घाइते भएका छन् । बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार धर्म थापा घाइते भएका हुन् ।

उनलाई पोखरामा प्राथमिकम उपचार पछि थप उपचारका लागि काठमाडौं ल्याइएको सैनिक जनसम्पर्क तथा सञ्चार निर्देशनालयले जनाएको छ ।

उक्त बम बिहीबार बन्द आह्वान गरेको नेत्र बिक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाले राखेको हुन सक्ने प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here