करेन्ट लागेर मृत्यु

250

बारा / परवानीपुर गाउँपालिका(३ लिप्नी बस्ने ५२ वर्षीय राजबंशी महतोको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा ईन्भर्टर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि गण्डक हेल्थ केयर बीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here