शिघ्रपतनको समस्या भए- यौन आनन्दको लागि प्याज प्रभावकारी

419

विशेषज्ञहरुका अनुसार प्याज एक सस्तो तथा सुलभ यौन शक्तिको संरक्षण र संवर्द्धनका लागि विकल्प हो ।

रातो प्याजको रस र घिउ दुधमा मिसाएर दिनहुँ खाने गर्नुहोस् । शिघ्रपतनको समस्या भएका हरुका लागि प्याजको प्रयोग निकै लाभदायी हुन्छ ।

सेता प्याजको रस, अदुवाको रस, शुद्ध मह र घिउ ५–५ ग्राम मिलाएर हरेक बिहान सेवन गर्नुहोस् । एक महिनासम्मको नियमित सेवनले तपाइँमा यौन क्षमता वृद्धि भएको पाउनुहुनेछ ।

यसले शिघ्रपतनको समस्या कम गर्नेछ । साथै प्याजको रस र मह मिलाएर नियमित सेवन गर्दा पनि शिघ्रपतनको समस्या कम हुन्छ ।

मासको दालको पिठो बनाएर त्यसमा प्याजको रसले मोल्नुहोस् र त्यसलाई दूधमा पकाएर नियमित सेवन गर्नुहोस् । यसले तपाइँको यौन क्षमतामा वृद्धि गर्ने एक अध्ययन ले देखाएको छ ।

महिलाको भन्दा पुरुषमा यौन शक्ती कमजोर हुने र छिटै सिथिल हुने भएकाले पनि पुरुषले विभिन्न औषधीहरु प्रयोग गरेको पाइएको छ ।

तर त्यो भन्दा प्याजको सेवन धेरै राम्रो हुन विज्ञहरुको भनाई रहेको छ । प्याजको नियमित सेवनकै कारण यौन क्षमता बढेको विज्ञहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here