प्रधानमन्त्रीबाट साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण अवलोकन (फोटोफिचर)

202

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले काठमाडौका केही साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले बिहीबार त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर, वसन्तपुरस्थित हनुमानढोका परिसरलगायतका सम्पदाहरुको अवलोकन गरेका हुन् ।

२०७२ गोरखा भूकम्पको चौथो स्मृति सभाका अवसरमा काठमाडौ महानगरपालिका र राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले बिहीबारै आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सम्पदा पुननिर्माणमा विवाद गर्न नहुने जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here