सनसनीपूर्ण खुलासा ! मोदी र सी चिनफिङलाई एकै ठाउँमा राखेर नेपालमा रेल ल्याउने ओलीको तयारी

190

काठमाडौं /   प्रधानन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङलाई एक ठाउँमा राखेर रेल ल्याउने तयारी गरेको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले सनसनीपूर्ण खुलासा गरेका छन् ।

बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छ’मा उनले यस्तो यस्तो अभिव्यक्ति दिएका हुन् । भट्टराईले प्रधानमन्त्री ओली छिट्टै भियतनाम, कम्बोडियालगायतको भ्रमणमा निस्किन लागेको पनि जानकारी दिए ।

ओली प्रधानमन्त्री भएपछि नेपालको कुटनीतिले फड्को मारेको पनि उनको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here