आगामी दुई वर्षभित्र जोखिमयुक्त बस्ती सारिने

258

काठमाडौं / सरकारले भौगोलिक विकटाता क्षेत्रमा रहेका बस्तीलाई दुई वर्षभित्र स्थानान्तरण गर्ने नीति लिएको छ । आर्थिक वर्ष ०७६÷७७ को सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ । प्राकृतिक विपतको जोखिमा रहेका असुरक्षित वस्तीलाई नजिकको सुरक्षित स्थानमा सारिने कार्यक्रममा उल्लेख छ ।

बस्ती स्थानान्तरण गरिने ठाउँमा सरकारी सबै पुर्‍याइने र सुविधा सम्पन्न आवास निमार्ण हुने कार्यक्रममा उल्लेख छ । यस्तै सरकारले काठमाडौंको बस्ती व्यावस्थापन गर्न जग्गा एकीकरणमार्फत काम सुरु गर्ने पनि जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here