भिरबाट लडेर एकजनाको मृत्यु

79

गुल्मी / गुल्मीमा भिरबाट लडेर एकजनाको मुत्यु भएको छ । गुल्मी दरबार गाउँपालिका—४ बिरवासका ४४ वर्षीय चेतराम चुडाली रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

चुदाली बिहीबारदेखि घरको सम्पर्कमा नभएको र स्थानीय थुम्काको भिरबाट लडेर मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव शुक्रबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here