११ वर्षे ¥यापर रोजन बराइलीको ‘दुःख’ सार्वजनिक

215

काठमाडौं – गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षे बालक रोजन बराइलीलाई नेपालकै कान्छा ¥याप गायकको रुपमा प्रस्तुत गरेका छन् ।

बाल्यकालदेखि नै ¥याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको नया“ ¥याप गीत ‘दुःख’ मार्फत सांगीतिक क्षेत्रमा ल्याएका हुन् ।

गायक ढकालको समेत स्वर रहेको उक्त गीतमा कान्छा ¥यापर बराइलीले ¥याप हानेका छन् भने ¥यापर बराइलीकै शब्द रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here