‘वैशाख नि बित्यो असार नि बित्यो’ भन्दै दिलिप रायमाझी

235

काठमाडौं- चर्चित गायिका मेलिना राई र विश्व नेपालीको स्वरमा रहेको ‘वैशाख नि बित्यो असार नि बित्यो’ गीतको भिडियो सार्वजनिक भएको छ।

मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सगीत र फणिन्द्र राईको सगीत संयोजन रहेको गीतमा विकाश दाहालको सम्पादन रहेको छ। गीतमा कुनै बेला चर्चामन रहेका नायक दिलिप रायमाझीको अभिनय देख्न सकिन्छ भने उनलाई जुना सुन्दासले साथ दिएकी छन्।

गोत्र इन्टरटेन्टमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोलाई निर्देशक युवराज वाइबाले निर्देशन गरेका हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here