SsangYong Motors ले ल्यायो Free SsangYong Service Camp

521

आई.एम.एस्. मोटर्स, SsangYong Motors का लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता र नेपालको सन्दर्भमा नेतृत्वदायी संस्था हो आई.एम.एस्. ग्रुप । SsangYong मोटर्सको फ्रि SsangYong Service Camp आई.एम.एस्. मोटर्सले विशेष अफर ग्राहक सामू पेश गरेको छ ।

यस Free SsangYong Service Camp मा SsangYong गाडीका ग्राहकहरुले निम्नअनुसार अफर प्राप्त गर्न सक्ने छन् ।
– Free सर्भिसिङ (गाडी सरसफाई)
– Free हेल्थ चेकअप र इन्स्पेक्सन
– लुब्रिकेन्ट्स् मा १५ प्रतिशत छुट
– गाडीको जेनुयन पार्टस्मा १५ प्रतिशत छुट
– Free DSM Diagnosis
– आकर्षक गिफ्ट ह्याम्पर

यस Free SsangYong Service Camp २०७६ बैशाख २२ गते देखि बैशाख २८ गते सम्म मोटो इन्जिनियरिङ प्रा. लि. नयाँ बजार, काठमाडौंमा हुने छ ।

कोरियन गाडी निर्माता कम्पनी SsangYong आरामदायी गाडी निर्माता कम्पनी क्ग्ख ब्राण्ड हो । दक्षिण कोरियाको चौथो ठूलो मोटर उत्पादक संस्था हो यो । उच्च गुणस्तरीय इन्जिनियरद्वारा उत्पादित आधुनिक, आरामदायी तथा उच्च कार्यक्षमताका साथ सन् १९५४ देखि बजारमा उपलब्ध छन् । विभिन्न प्रकारका आधुनिक मोडेलहरुमा आरामदायी कार, Suvs, Pick Up Trucks, MPvs, बजारमा उपलब्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here