लागूऔषध सहित पक्राउ

203

काठमाडौं /  काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित दाउरा डिपोबाट पशुपति बस्ने कास्की पोखरा घर भएका ३९ वर्षीय टेकनाथ आचार्यलाई अवैध लागूऔषध गाँजा करिब आधा किलो सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा मानिसहरु भेला भई गाँजा सेवन गरिरेहका भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाटखटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here