तीनदिने नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री राष्ट्रपति भण्डारीबीच भेट

101

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभएको छ ।

तीनदिने नेपाल भ्रमणका क्रममा आइबार राष्ट्रपति भवन शीतलनिवासमा उहाँले सो भेट गर्नुभएको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उहाँ तीनदिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आइपुग्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here