प्रर्दशनमा उत्रिए पत्रकार !

53

काठमाडौं / नेपाल पत्रकार महासंघको आव्हानमा राधजानीका विभिन्न मिडियामा आवद्ध पत्रकाहरुले शुक्रबार संसद भवन अगाडि प्रदर्शन गरेका छन्।

 पत्रकारहरुले मिडिया काउन्सिल विधेयक फिर्ता हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।

उनीहरुले कालो पट्टी मुखमा बाँधेर क्यामेरा भुँईमा राख्दै विरोध जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here