रुपन्देहीमा सिलिन्डर बम बिस्फोट

174

बुटवल- रुपन्देहीको कन्चन गाउँपालिका–२ कन्चन खोलानजिकै सिलिन्डर बम बिस्फोट भएको छ। खोलानजिकै रहेको मन्दिरको अगाडि खाली चौरमा शनिबार बिहान ४ बजे बम बिस्फोट गराइएको हो।

बिहानै बम बिस्फोट गराइएको भए पनि स्थानीयहरुले बिहान ७:३० बजे मात्रै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बुटवलले जानाएको छ। बिस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here