काठमाडौं / ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाल हालै बेजिङ्गमा आयोजित एसियाली सम्मेलनमा विशेष सम्बोधन गरेर स्वदेश फर्किएका छन् ।
अध्यक्ष नेपालले करिब ६० हजार वर्ग किलोमिटर जमिनबाट भारतीय उपनिवेश अन्त्य हुनुपर्नेबारे आफ्नो धारणा राखेका थिए ।
ग्रेटर नेपालका अध्यक्ष नेपालले स्वदेश फर्किए लगत्तै विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्तिमा चीनको सम्मेलनमा सहभागी भएको बारे उल्लेख गरेका छन् ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेस विज्ञप्ति :



















