श्रोत नखुलेको ३१ लाख नेपाली नगद बरामद

397

काठमाडौं / काठमाडौं महानगरपालिका-३१ बाट श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा १४ च ८९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here