निःशुल्क आँखा जाँच शिविर सम्पन्न

305

काठमाडौं / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखा र स्व.कान्छिमाया फाउन्डेसनको संयुक्त आयोजनामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन सम्पन्न भएको छ ।

Image may contain: 1 person, sittingकाभ्रे जिल्ला, कोशीपारी भुम्लु गाउँपालिका श्री बाग्देवी मा.वि,मा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो ।स्व.कान्छिमाया फाउन्डेसनको तर्फबाट आँखाका रोगीहरुलाई निःशुल्क औषधी तथा दृिष्ट दोष भएका बिरामीहरुलाई निःशुल्क चश्मा समेत वितरण गरिएको थियो ।

Image may contain: 5 people, people smiling, people standing and childआँखाको विभिन्न समस्याबाट पीडित रोगीहरुलाई मध्यनजर गर्दै शनिबार आयोजना गरिएको एकदिने निःशुल्क आँखा शिविरबाट ४०० जना आमाबुबा दिदीबहिनीहरुको आखाँ चेकजाँच गरिएको थियो । आवश्यक अनुसार चश्मा र औषधी विवरण गरी ४९ जनालाई निशुल्क आँखा अप्रेसन गरिने भएको छ ।

Image may contain: one or more people and outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here