इलेक्ट्रिक चुरोटको प्रयोगले मुटुको समस्या ल्याउन सक्ने

405

एजेन्सी / कतिपय मानिसहरुले चुरोट छाड्नका लागि इलेक्ट्रिक चुरोटको प्रयोग गरिन्छ । यसबाट चुरोट पियो भने हानी नगर्ने विश्वास छ । तर, जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलोजीले भने इलेक्ट्रिक चुरोटले असर पर्ने जनाएका छन् । इलेक्ट्रिक चुरोटको फ्लेवरले मानिसको कोषमा असर गर्ने कुरालाई प्रमाणको रुपमा देखाउँदै यसले मुटुसम्बन्धी रोगको लागि महत्वपूर्ण भूमिका खेल्ने स्ट्यान्फोर्ड कार्डियोभेस्कुलर इन्स्टिच्युटका निर्देशक डा. जोसेफ वु ले जानकारी
दिए ।

“इलेक्ट्रिक चुरोटले सिधै हृदयघातमा भूमिका खेल्ने–नखेल्ने बारेमा थप प्रमाणहरु खोज्दैछौँ,” डा. लरेन्स फिलिप्सले थपे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here