कालिकोटमा मुख्यमन्त्रलिाई निशाना गर्दै बम बिस्फोट, सुरक्षाकर्मी भागाभाग

237

कालिकोट / प्रदेश ६ को मुख्य मन्त्री महेन्द्र बहादुर शाहि लक्षित बम बिष्फोट भएको छ।

पलाता गाउँपालिकाको थिर्पुमा कार्यक्रम सम्बोधन गरि रहेका बेला मुख्य मन्त्रीलाई केन्द्रित गराई भएको विष्फोटमा भने मन्त्री जोगिएको भन्ने जानकारी दिइएको छ । मुख्य मन्त्री शाहीले सम्बोधन सुरु गर्न साथ बिष्फोट भएको स्थानियले जनाएका छन् ।

विष्फोट कार्यक्रम स्थल र मुख्य मन्त्री चढेर आएको हेलिकप्टर नजिकै भएको खबर प्राप्त भएको छ।  एक्कासी कार्यक्रम नजिकै भएको विष्फोट भएपछि सुरक्षा कर्मीहरु पनि अतालिएर भागभाग भएको समाचार प्राप्त भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here