रक्त दान महादान भन्दै २७ जनाले गरे रक्तदान

227

दाङ / रक्त दान महादान भन्दै नेपाल बजार बिक्रि प्रतिनिधि संघले आज दाङको घोराहीमा रक्त दान गरेको छ । जिल्लामा देखिएको रगत अभावलाई हटाउन रक्त दान गरीएको संघले जनाएको छ ।

शुसिल बस्नेत, उदयराज खड्का,महेश श्रेष्ठ,यादव भट्टराई, दिपक रोका,प्रकास गौतम,कमल प्रसाद पोख्रेल,केशव राज पाण्डे, तारा थापा, राज रेउलेर राजु डाँगी, नवराज शर्मा भिम भुसाल, भानुभक्त भट्टराई, पवन घिमिरे,शसीधर बस्नेत, निरंजन खनाल, मधुसुदन पाण्डे, श्रीराम भट्टराई, यम बहादुर खत्रि,विवश बुढाथोकी, शरद् वलि, बसन्त भण्डारी, भवानी कँडेल, राधाकृष्ण कनौजिया, नविन पौडेल र केशव राज न्यौपानेले समूहगतरुपमा रक्तदान गर्नुभएको हो ।

पछिल्लो समयमा सामाजिक गतिबिधिमा संलग्न रहंदै आएको संघले विभिन्न सामाजीक कामहरु गर्दै आएको प्रतिनिधि संघका सचिव राजेश वलिले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here