नियन्त्रित लागूऔषध सहित पक्राउ

207

उदयपुर / त्रियुगा नगरपालिका-११ साकेला टोलबाट सोही नगरपालिका-११ बस्ने २० वर्षीय रमेश देउजा समेत ४ जनालाई नियन्त्रित लागूऔषध फेनारगन ३ एम्पुल, डाईजेल्याप ३ एम्पुल र नोफिन ३ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीलीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त नियन्त्रित लागूऔषध सहित फेल पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here