इदको अवसरमा एनआईसी एशिया बैंकको विशेष अफर

156

काठमाडौं / एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड इद उल फितरका अवसरमा नयाँ खाता खोल्दा निशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवा दिने योजना ल्याएको छ ।

बैंकले जेठ ३० गतेसम्मका लागि यो सुविधा ल्याएको हो । यो सेवाले डिजिटल बैंकिङमा टेवा पुग्ने बैंकको दाबी छ।बैंकले मुलुकभर २ सय ८४ स्थानमा शाखा खोलिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here