काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक आज बुधबार पनि असफल भएको छ।
मध्यान्ह १२ बजेदेखि करिव २ घण्टा चलेको सचिवालय बैठकले जिल्ला तहका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउन असफल भएको हो । नाम टुंगो लगाउन नेकपाको सचिवालय बैठक बिहीबार विहान ९ बजेट फेरि बालुवाटारमा बस्ने छ।


















