नेपालमा भूकम्पको हल्ला चलिरहँदा भारतमा गयो ठूलो भूकम्प

271

काठमाडौं- अहिले नेपालमा भुकम्पको चर्चा भइरहेको बेला भारतमा भूकम्प गएको छ । नेपालमा भुकम्प जाने कुरामा धेरैले आशंका व्यक्त गर्दै गर्दा लामो समय देखि जेठ महिनाभित्र शक्तिशाली भुकम्प आउँछ भन्दै हल्ला गर्ने ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीमाथि १ लाख जरिवाना र ६ महिनासम्म जेल हुन सक्ने जनाइएको छ ।

नेपालमा भुकम्पको चर्चा हुँदै गर्दा छिमेकी मुलुक भारतमा बुधवार राति शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ ।

हिजो राति स्थानीय समयनुसार १०ः३१ बजे गुजरात र राजस्थानको सीमाक्षेत्रमा ४.३ रेक्टर स्केलको भुकम्प गएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here