उपत्यकामा आइतबार सार्वजनिक बिदा

613

काठमाडौं- काठमाडौं उपत्यकामा जेठ २६ गते आइतबार सार्वजनिक विदा हुने भएको छ।

भोटो देखाउने जात्रा परेकोले काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ। रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिन्छ। जसअन्तर्गत आइतबार राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइने गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here