डल्ले खुर्सानी : ग्यास्टिक तथा अल्सरको अचुक औषधि

1060

डल्ले अर्थात अकबरे खुर्सानीलाई विशेष मानिन्छ । खानाका परिकारलाई स्वादिष्ट बनाउन डल्ले खुर्सानी  प्रयोग गर्छौं ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधि समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्याउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् ।

फाइदाहरु यस प्रकार :

रगतमा चिनीको मात्रा घटाउछ ।

मोटोपन घटाउछ ।

हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

पिसावको विरामी लाई लाभदायक छ ।

विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
थकाइ मेटाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here