सजिलै गुगल सर्च सर्च चार उपायहरु

256

समय हरेक मानिसका निम्ति अत्ति नै महत्वपूर्ण रहेको हुन्छ । प्रायः मानिसहरु समयलाई बचत गर्न चाहेको हुन्छ । त्यस कारण मानिसले आफ्नो समयको सदुपयोगका साथै सहीरुपमा काम पनि गर्नसक्ने तरिका अपनाउँदै समयको बचत पनि गर्नु आवश्यक देखिन्छ । तसर्थ समय प्रबन्ध गर्ने मामिलामा गुगलको सर्च इन्जिनले मानिसलाई केही मात्रामा कमजोर पनि बनाउन सक्छ । त्यसका लागि मानिसले आफ्नो समय बचाउन निम्न उपायको प्रयोग गर्नु उत्तम हुन्छ –

१. स्क्रोन व्हीलबाट लिंक खोल्ने
कुनै पनि नयाँ ट्याब खोलेपछि माउसले लिंकमा कर्सरलाई राखेपछि आफ्नो स्क्रोल व्हीललाई डाउन गरेर हेर्नुहोस् । यसबाट न्यु ट्याबमा आफैं लिंक खुल्नेछ ।

२. सजिलो कि–बोर्ड सर्टकट
किबोर्डमा कन्ट्रोल र ए बटमले पेजको सबै कुरालाई सेलेक्ट गर्छ । वेब ब्राउजरमा जानका लागि अल्ट र बायाँ चिह्नको प्रयोग गर्नुपर्छ । शिफ्ट र एफ ७ एकैपटक थिच्दा थिसारसजस्तो लुक देखिनेछ ।

३. कम्प्युटरमा प्राकृतिक भाषाको प्रयोग गर्ने
कुनै पनि फाइल खोज्नका लागि विन्डोज १० मा विन्डोज सर्च÷कार्टाना वा म्याकमा स्पोटलाइट÷सीरी जस्ता प्रविधिको प्रयोग गर्नु राम्रो हुन्छ । यस किसिमको प्राकृतिक भाषा खोजी बुझ्ने मामिलामा स्मार्ट हुन्छन् ।

४. इमोजी मेन्यूको क्जिक एक्सेस
यदि म्याकमा तपाइँको अनुभूतिअनुसारको सही शब्द नभेटिएको अवस्थामा त्यसका लागि कन्ट्रोल, कमाण्ड र स्पेसबारलाई एकैपटक होल्ड डाउन गर्नुहोस् । यसमा इमोजीको सूची आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here