गुठी विधेयकको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप

286

काठमाडौं- गुठी विधेयकको विरोध गर्दैै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठी प्रयोग गर्दै हस्तक्षेप
गरेको हो ।

प्रहरीले १० जना प्रदर्शनकारीलाई पक्राउ गरी हिरासतमा लिएको छ ।

गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here