सत्यराज र मेलिनाको ‘मेरो प्यार लैजाउ’

213

काठमाडौं- गायक सत्यराज आचार्य र गायिका मेलिना राइको स्वर रहेको नयाँ गीत ‘मेरो प्यार लैजाउ’ भिडियोसहित सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा दीपक सिलवालको संगीत, वीवी थापाको शब्द रहेको छ । अष्ट्रेलियाको रमणीय लोकेशनमा खिचिएको भिडियोमा विजय कटुवाल र सिम्रन बस्नेतको प्रेमलाप देख्न सकिन्छ ।

सिम्रन आफैले भिडयोको कोरियोग्राफी गरेकी हुन् । भिडियोको छायाँकन, सम्पादन र निर्देशन जीवन रसाइलीले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here