काठमाडौं / त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको परीक्षातालिकामा फेरबदल गरेको छ । स्नातकोत्तर तह मानविकी संकाय प्रथम बर्षको २०७६ साल आषाढ ११ गतेदेखि सञ्चालन हुने परीक्षाको पूर्वप्रकाशित समय तालिकामा नेपाली तथा मानवशास्त्र विषयको परीक्षा सञ्चालन तपसिलका अनुसार हुनु पर्नेमा अन्यथा भएकोले संशोधन गरिएको जानकारी विशेष सूचनामार्फत प्रकाशित गरिएको त्रिविले जनाएको छ ।

यसअघि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा प्रकाशित परीक्षातालिका पनि तल राखिएको छ ।




















