नयाँबानेश्वरबाट अवैध हतियारसहित एक जना पक्राउ

241

काठमाडौं- नयाँ बानेश्वरबाट प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित सोलुखुम्बुका साङ्गेल शेर्पालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेको नाम भने प्रहरीले गोप्य राखेको छ ।

पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here