नेपाल र फिनल्याण्डबीच परामर्श संयन्त्र स्थापना

94

काठमाडौ, नेपाल र यूरोपेली मुलुक फिनल्याण्डबीच दुई पक्षिय परामर्श संयन्त्र स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार परराष्ट्रमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच दुई मुलुककाबीचमा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट मन्त्रालयका युरोप अमेरिका महाशाखाका प्रमुख घनश्याम भण्डारी र नेपालका लागि फिनल्याण्डका राजदूत प्रेट्टी एन्टीनेनले हस्ताक्षर गरेका थिए । नेपाल र फिनल्याण्डकाबीच सन १९७४ बाट कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here