राजधानीमा ‘बिग डिस्कान्ट बिग अफर’ मेला अफर सुरु

274

काठमाडौं / राजधानीको भृकुटीमण्डप स्थित शुज ग्यालरीको शोरुममा ‘बिग डिस्कान्ट बिग अफर’ मेला अफर सुरु भएको छ । ग्राहकले यो अफर अन्र्तगत २५० मै चप्पल ५०० रुपैयाँमै जुत्ता खरिद गर्न सक्नेछन् । साथै १५ देखी ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । यो अफर असार ८ गतेदेखी सिमित अवधीसम्म चल्नेछ ।

शुज ग्यालरीले नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै प्रवर्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ नेपाली चर्चित ब्राण्डहरु बिएफ् डियरहिल, कोशेली, रोयल शुज, रन शुज, क्रसरोड, म्याजीक लगायतका ब्राण्डहरु एकै छानामुनी बिक्री गर्दै आइरहेको छ । ‘बिग डिस्कान्ट बिग अफर’ सार्वजनिक गर्दै शुज ग्यालरीका अध्यक्ष भिमलाल पौडेलले नेपाली जुत्ता तथा चप्पलहरु प्रति रुचि राख्ने ग्राहकहरुको मागलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता अफरहरु ग्राहकसामु ल्याइरहेको जनाए ।

यस बिग डिस्कान्ट बिग अफर’ अन्र्तगत सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज÷स्कुल र लेडीज जेन्स, सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणमा हुनेछन् । साथै मेलामा ६ महिनाको वारेण्टी पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here