रौतहटको गरुडामा सिभिल बैंकको शाखा

111

रौतहट– सिभिल बैंकले रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवले गरे ।

गरुडा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८२ पुगेको पनि बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here