भ्रष्टाचारको अभियोग लगाइएका सशस्त्र प्रहरीका चार पूर्वआईजीपीले पाए सफाइ

62

काठमाडौं– विशेष अदालतले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी)ले सफाइ पाएका छन् ।

अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो ।

२०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न ईकाईमा सामान ढुवानी गर्दा नक्कली विल बनाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here