काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

425

काठमाडौं / काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । अहिले काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको महानगरपालिकाका १६ नं वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।

शुक्रबार हृदयघात भएपछि अस्पताल पुर्याइएको खड्गीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here