समाचार भक्तपुर केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का July 6, 2019 109 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं- शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भूकम्पकाे केन्द्रबिन्दु भक्तपुरकाे सल्लाघारी रहेकाे र ४.६ रेक्टर स्केलकाे रहेकाे थाहा भएकाे छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook