ढिलो विवाह र संक्रमणका कारण बाझोपना बढ्दै (भिडियोसहित)

649

कुनै श्रीमान श्रीमतीबीच एक वर्षसम्म कुनै पनि गर्ननिरोधक साधन प्रयोग नगरी सम्बन्ध राखे पनि बच्चा रहँदैन भने त्यसलाई साधारण भाषामा बाझोपना भनिन्छ।

प्रसुति तथा बाझोपन विशेषज्ञ डा. नुतन शर्मा विगत १० वर्षयता बाझोपन हुने संख्याको क्रम बढ्दै गएको जनाउनुभएको छ । ढिलो विवाह र संक्रमण बाझोपन हुनुको मुख्य कारण रहेको डा शर्माले यसको समस्या समाधानबारे धेरै ध्यान दिनुपर्ने जनाउनुभएको छ ।

डा. नुतन शर्मासंगको अन्तर्वार्ताको बाकी अंश भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here