हरेक वर्ष अर्बौंको विषादी आयात, ८५ प्रतिशत फलफूल र तरकारीमा प्रयोग

291

काठमाडौं- पछिल्ला ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादि मुलुक भित्रिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको हो ।

आयातीत विषादीमध्ये करिब ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग गरिन्छ ।

जानकारका अनुसार जलवायु परिवर्तनसँगै खेती प्रणालीमा देखिएको समस्याले विषादीको आयात बढाएको छ । ‘पछिल्लो समय नयाँ÷नयाँ किरा देखिएका छन् । एकल खेतीमा रसायन हालेपछि रासायनिक विषादीको विकल्प छैन । माटोमा हुने जैविक विषादी मरिसक्यो । कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here