सुन्दरहरैचा २ को जोगियारे र धोबियारे गाउँ जोड्ने सडक र पुल बगायो

76

काठमाडौं / केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मोरङ जिल्लाको विभिन्‍न स्थान डुबानमा परेका छन्।
शुक्रबार बिहान सुन्दरहरैचा-२मा रहेको जोगियारे र धोबियारे गाउँ जोड्ने सडक र बासको पुल बाढीले बगाएको छ भने बस्तीहरु डुबानमा परेका छन्। ३ हजार घरधुरी रहेको गाउँमा अविरल वर्षाले आवतजावतमा रोक लगाएको छ भने उनीहरुको जनजीवन प्रभावित बनाएको छ। यस्तै निरन्तर वर्षा भइरहँदा त्‍यहाँका ग्रामथान गाउँपालिका-७ बस्तीमा पानीको अधिक प्रभाव परेको त्यहाका स्थानीय एनएन गच्छदारले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here