आठ बर्ष देखी एक युबती एक युबकको प्रेम मा थिए र केही वर्षदेखी सँगै लोग्ने स्वास्नी जस्तै गरेर बसेका थिए । युबतीले मन बाट माया गरेकी थिइन तर युबकको जाली माया रहेछ ।
दुबै जनाले गत असार २२ गते विवाह गर्ने निधो गरे तर असार २१ गते एका एक युबक गायब भए । आफ्नो हुने वाला श्रीमानलाई खोज्न कहाँ कहाँ मात्र गइनन् बिचरी युबती । तर फेला परेनन अन्तत: युबकको घरमा सम्पर्क गरिन् उनले परिवारको कुरा सुन्दा दिक्क भइन् ।
युबक हराए भनेर युबकको परिवारले प्रहरीमा रेपोर्ट गरेका रहेछन मलाई बुहारी मान्न तयार छैनन् । माइतमा अब जानु नजानुको अर्थ छैन छोरी मरी सकी भन्छन् अरु त अरु आमा र बुवाले समेत फोन उठाउँनु हुन्न अब जाउ म कहाँ गरु म के केहि थाहा छैन । आत्महत्या गर्न पनि नखोजेको हैन तर यदी मैले आत्महत्या गरे भने म गलत हुन्छु उ सही हुन्छ तेसैले मैले मेरो हक लिएर नै छोड्नु पर्छ भन्ने बिचार गरे । बाकी कुराकानी भिडियोमा


















