काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालमा भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीको भ्रमण हुनु खुशीको विषय हो भनेर धारणा व्यक्त गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले मोदी नेपाल आइरहनु आफूहरुका लागि खुशीको विषय भएको जनाएका हुन् ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलानमा नेपाल र भारतबीच उच्च तहमा छलफल हुनु खुसीको कुरा भएको जानकारी दिएका छन् ।



















[…] […]