त्रिभुवन विमानस्थलमा महानिरिक्षक खनालको छड्के

104

काठमाडौं / प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल त्रिभुवन विमानस्थलको छड्के निरिक्षणमा निस्किएका छन्।

भिजिट नेपाल २०२० को सन्दर्भमा त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनको निरिक्षणका लागि महानिरिक्षक खनाल त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ।

खनालले निरिक्षणका क्रममा  विमानस्थलभित्र सुरक्षा जाँच हुने ठाउँहरु लगायतको अवलोकन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here