एनसेल टावरमा आगजनी

220

दाङ /   एनसेल टावरमा आगजनी भएको छ । शान्तिनगर गाउँपालिका ५ रगैंचास्थित  एनसेल टावरमा आगजनी भएको  हो ।

स्थानीयको मकैबारीमा रहेको टावरमा सोमबार राति १ बजे आगजनी भएको जिल्ला प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागीबाट टावरको जेनेरेटर पूर्णरुपमा नष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here