प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

395

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर जाने भएका छन्। चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि धानमन्त्री ओली आज दिउँसो साढे १ बजे सिंगापुर जानलागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उपचारका लागि साउन १८ मा सिंगापुर गएका ओली त्यहाँको सरकारी अस्पतालमा एक साता लामो स्वास्थ्य परीक्षण गरेर फर्किएका थिए । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here